ग्रेटर नेपाल द्वारा कंचनपुरमा भएको भारतीय सिमा अतिक्रमण विरूद्ध मंगलबार विरोध जुलुस गरिएको हो ।
भारतिय पक्ष बाट सिमामा एकतर्फि रूपमा बाटो बनाउने कार्य गरेको हो । विरोधमा ग्रेटर नेपालका कंचनपुरका संयोजक गजेन्द्र पाण्डेको संयोजकत्वमा
विरोध जुलुस गरिएको हो । सरकारले सिमा अतिक्रमण बारे कडा कदम चाल्न ग्रेटर नेपालले आग्रह गरेको छ ।
No comments:
Post a Comment